काठमाडौं। विभागीय टोली एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको समूह ‘बी’को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सिधा सेटमा हराएको हो।

समूहको शीर्ष स्थान सुरक्षित गर्न एपीएफले अब अन्तिम खेलमा पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile