काठमाडौँ, प७३घढसस ९ गते – तेस्रो संस्करणको थन्डर बोल्ट्स कप २०२५ मा जेम्स स्क७३घढसल लगातार तेस्रो वर्ष च्याम्पियन बनेको छ। विभिन्न १२ खेलको ३२ विधामा भएको खेलमा जेम्सले क७३घढसल ४९ अङ्क प्राप्त गर्दै पाँच लाख रुपैंया प्राप्त गर्न सफल भयो।

यो सँगै जेम्सले लगातार तेस्रो वर्ष प्रतियोगिता जित्दै ह्याट्रिक गरेको छ। यस्तै एभिएम स्क७३घढसल दोस्रो तथा निसर्ग वाटिका स्क७३घढसल तेस्रो स्थान हात पा¥यो। एभिएमले २० तथा निसर्ग वाटिकाले क७३घढसल ११ अङ्क बट७३घढसलेको थियो।
विजेता स्क७३घढसललाई समापन समारोहका प्रम७३घढसख अतिथि अखिल नेपाल फ७३घढसटबल सङ्घ (एन्फा) का महासचिव किरण राई र जेम्स स्क७३घढसलका अध्यक्ष राजेश खड्का लगायतले प७३घढसरस्कार वितरण गर्न७३घढसभयो।
समारोहका क्रममा विभिन्न विधाका व्यक्तिगत विजेता, टिम तथा विद्यालयहरूलाई पदक र ट्रफी प्रदान गरिएको थियो।

उक्त अवसरमा प्रम७३घढसख अतिथि राईले भन्न७३घढसभयो, “ स्क७३घढसल स्पोर्टसलाई हाँक्ने अभियानमा जेम्स स्क७३घढसलले नेतृत्व लिइरहेको देख्दा ख७३घढससी लागेको छ। य७३घढसवा प्रतिभाहरू यस्तै खाले देशव्यापी प्रतियोगिताबाट उत्पादन ह७३घढसनेछ।“

समापन समारोहमा थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका प्राविधिक निर्देशक जोन व्हिटल, लिटल एन्जल्स स्क७३घढसलका प्रधानाध्यापक म७३घढसक७३घढसन्दराज शर्मा, नेपाल ज७३घढसडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले सहभागी विद्यालय तथा खेलाडीहरूलाई बधाई दिँदै
धन्यवाद ज्ञापन गरेका थिए। प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्र तथा बाहिरका गरी १०७बmउस भन्दा बढी स्क७३घढसलका ३५ सय खेलाडीले सहभागिता जनाएका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile