नेपाल रग्वी संघले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको सहकार्यमा भक्तपुरस्थित मध्यपुर ठिमी युथ क्लबको सभाहलमा यहि मिति २०८२ साल पुष ७ गतेदेखि “राष्ट्रिय एन्टिदोपिङ कोर्ष २०२५“ संचालन गरेको छ ।

यस कार्यक्रम ३ दिनसम्म चल्नेछ ।

उक्त कार्यक्रममा ७ वटै प्रदेश र ३ विभागीय टोलीबाट करिब ४५ जना महिला खेलाडीहरुको सहभागिता रहेको रग्बी संघले जनाएको छ ।

क्रार्यक्रममा नेपाल रग्वी संघका अध्यक्ष दिपक देवकोटा, महासचिव गोबिन्द घिमिरे र राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संस्थापक संयोजक डाक्टर असिम भण्डारीको उपस्तिथि रहेको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile