काठमाडौँ- नेपाल प्रिमियर लिग को विहिबार जारि पहिलो खेलमा लुम्बिनी लायन्सले सुदुरपश्चिम रोयल्सविरुद्ध मध्यम रनको लक्ष्य दिएको छ।

टीयू क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी १९. ४ बलमा १४३ रनमा अलआउट हुन पुग्यो।

सुदुरका लागि अविनाश बोहोरा र हर्मीत सिंहले समान ३ विकेट लिए। त्यस्तै हेमन्त धामीले २ विकेट लिए।

लुम्बिनीका लागि कप्तान रोहित पौँडेलले बनाएको ३४ रन नै सर्वाधिक रन बन्यो। त्यसतै दिलिप नाथले ३१ रन बनाए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile