काठमाडौँ- फ्रेन्च लिग वानमा साबिक विजेता पिएसजीले सहज जीत निकालेको छ।

लिग लिडर पिएसजीले राति भएको खेलमा ले हाभ्रेलाई ३-० गोलले पराजित गरेको हो।

जीतपछि पिएसजीको १३ खेलबाट ३० अंक रहँदा दोस्रो स्थानमा रहेको मार्सेको २८ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile