काठमाडौँ- जर्मन बुन्डेसलिगामा लिग लिडर वार्न म्युनिखले शानदा जीत निकालेको छ।
राति भएको खेलमा वार्यनले फ्रेबर्गलाई ६-३ गोलले हराएको हो।
वार्यनको जीत माइकल ओलिसे नायक बने। उनले दुई गोल र तीन असिस्ट दिएका छन्।
जीतपछि वार्यनले शिर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ। वार्यनको ११ खेलबाट ३१ अंक रहँदा दोस्रो स्थानमा रहेको वार्यन लेभरकुसेनको २३ अंक रहेको छ।

