गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मङ्गलवार भएको फाइनलमा लालीगुराँसले चित्लाङलाई टाइब्रेकरमा ३–१ले हराएको हो ।

प्रतियोगितामा अन्जल फाइनल खेलको प्लेयर अफ द म्याचको साथै उत्कृष्ट गोलरक्षक घोषित भए । लालीगुराँसका आशिष गुरुङ,a नव जनजागृतिका सुजन डङ्गोल र काँक्रेविहार अनीश घर्ती क्षेत्री शीर्ष गोलकर्ता घोषित भए ।

चित्लाङका शिशिर लेखी मस्ट भ्यालुएबल प्लेयर घोषित भए । नव जनजागृतिले फेयर प्लेयर अवार्ड पायो ।

विजयी टोली तथा खेलाडीलाई एन्फा महासचिव किरण राई लगायतले पुरस्कार प्रदान गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile