काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई रोमाञ्चक खेलहरू हुने छन्।

दैनिक खेल तालिकाअनुसार पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ, जहाँ चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिनेछन्। चितवन राइनोजको कप्तानी कुशल मल्ल ले सम्हाल्नेछन् भने कर्णाली याक्सलाई सोमपाल कामी ले नेतृत्व गर्नेछन्।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स बीच बहुप्रतीक्षित भिडन्त हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile