कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिप खेल्ने भएका छन् ।

काजाकिस्तानका तुर्केस्तानमा अक्टोबर २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीले पुरुष १०० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सञ्जयकुमार यादव रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कुस्ती संघका अध्यक्ष समेत रहेका राखेपका सदस्य प्रकाशकुमार कुसारी र महासचिव खगेन्द्र बस्नेतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली अक्टोबर २६ तारिख जाने कार्यक्रम रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *