नेपाली तेक्वान्दो खेलाडी राजकुमार दराईले युएनए वल्र्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

दक्षिण कोरियाको सिओलस्थित तेक्वान्दो मुख्यलय, कुकिवनमा भएको प्रतियोगितामा उनले पुरुष एकल पुम्सको ३०–३९ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *