सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको चरणबद्ध छनोट प्रक्रियापछि नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीका लागि ४० खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिएको छ।

प्रमुख प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक रूपमा बोलाइएको ८९ खेलाडीको सूचीबाट अन्तिम ४० खेलाडी छानेका हुन्।

नेपाली टोलीले यही सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा सहभागिता जनाउनेछ। नेपाल समूह ‘के’ मा रहेको छ, जहाँ उसले आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

🧤 गोलकिपरहरू:
कृशन मोक्तान

जियारत सेख

रुबिन बोेगटी

अमित टमटा

विशाल केसी

विवेक मगर

डिफेन्डर:
सेमन्त थापा

आयुष तिमिल्सिना

निग्मा लामा

शंकर थारू

अश्विन घोरसाइने

विशाल नेपाली

विवेक गुरुङ

राम थापा

अनिश परियार

सबिन घिमिरे

सदीप केसी

शेषन दानी

अभिषेक वैवा

लाहन सुब्बा

(मिडफिल्डर):
दिपेश गुरुङ

अभि सेङटाङ

पुजन थापा

प्रशान्त लक्सम

जन्मजय धामी

संजीव लामा

सरोज दरलामी

पेम्बा लामा

रोजल दाहाल

(फर्वार्ड):
निरज कार्की

सबिन लुङ्गेली

निरञ्जन धामी

अनिल भाेम्जन

एरन थापा

सुजन मगर

दिपेश चाम्लिङ राई

अनिश क्षेत्री

रोहन खड्गी

सुजन डंगोल

मोहित गुरुङ

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile