स्पेनिस जायन्ट रियल मड्रिड ले क्लब विश्व कप २०२५ को समूह ‘एच’ अन्तर्गतको अन्तिम खेलमा अस्ट्रियन क्लब आरबी साल्जबर्गलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको छ।

यो जितसँगै रियल मड्रिड नकआउट चरणमा समूह ‘जी’ को उपविजेता युभेन्टससँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

रियलको लागि भिनिसियस जुनियर, फेडे वाल्भ्रेडे र गोंजालो गार्सियाले गोल गरे।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *