काठमाडौं।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन् ।

किर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडान सम्बन्धी काम भइरहेको छ ।

सोको प्रगति बुझ्न मन्त्री चौधरी कीर्तिपुर गएका हुन् । त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *