जर्मनीलाई हराउदा फ्रान्स युइएफए नेस्नल लिगमा तेस्रो बनेको छ।
आइतबार राति सकिएको खेलमा कप्तान केलियन एम्बाप्पे नायक बन्दा जर्मनी १-० गोलले पराजित हुन पुग्यो।
फ्रान्स सेमिफाइनलमा स्पेन र जर्मनी पोर्चुगलसंग पराजित भएका थिए। फ्रान्स अघिल्लो सिजनको विजेता टोलि हो भने जर्मनी अहिलेसम्म उपाधि जीत्न सकेको छैन्।
उता फाइनल भने स्पेनविरुद्ध जीत निकाल्दै पोर्चुगलले जीतेको छ।

