१० औं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन भएको छ।

उद्घाटन गर्नका लागि उपप्रधानमन्त्री गणेशमान सिंहले गरेका छन्।

उद्घाटनमा बोल्दै सुिंहले पञ्चायतमा खेल खेल्न समेत नागरिकले नपाउने अवस्था रहेको स्मरण गर्दै अहिले खला रूपमा खेल खेल्न पाउने अवस्था बनेको बताए । प्रजातन्त्र आएर के भयोर भनेर भ्रम फैलाउन खोज्नेहरू सक्रिय रहेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र प्राप्तिपछि नै नागरिक अधिकार सुरक्षित भएको नविर्सन आग्रह गरेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile