काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर मोहमद आदिल आलमको प्रतिवन्ध फुकुवा गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिवन्ध फुकुवा गरिएको हो ।
स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर मोहम्मद आदिल आलमको प्रतिबन्ध क्यानले फुकुवा गरेको हाे ।


