राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सोमबार सेमिफाइनल पूरा भएको छ ।

सेमिफाइनलमा आर्मीको भेट अर्को विभागीय टोली एपीएफ क्लबसंग हुनेछ भने गण्डकीले नेपाल प्रहरीको सामना गर्ने छ ।
प्रहरीले बागमतीलाई २–० गोलले पराजित ग¥यो । दुवै गोल ‘प्लेयर अफ द म्याच’ शंकर घर्ती मगरले गरे ।

सरोजकुमार गोलेको निर्णायक गोल मद्दतमा नव प्रवेशी टोली एपीएफले कर्णाली प्रदेशलाई १–० गोलले हरायो । सरोज नै ‘प्लेयर अफ द म्याच’ बने ।

गण्डकीले मधेशलाई ३–० गोलले पाखा लागायो । गण्डकीका दीपक तामाङले २ तथा कुशल नेपालीले १ गोल गरे । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile