विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा रहिसकेका बोर्खा गोलान बोर्खा गोलान नेपाल आएका छन् । उनी नेपाली खेलाडीलाई प्रशिक्षण दिन नेपाल आएका हुन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघले स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ ।

गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिनेछन् ।

नेपाललाई विगत पाँच वर्षदेखि स्वयंसेवक प्रशिक्षकको रुपमा प्रशिक्षण दिइरहनुभएका रेन्जो एन्डोर्नोको पहलमा गोलान नेपाल आएका हुन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile