इङग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल उपाधि नजिक पुगेको छ।
लिभरपुलले एभर्टनलाई १-० गोलले हराएको हो। जसमा डिएगो जोटाको गोल निर्णायक बन्यो।
राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराउदै अंक तालिकामा १२ अंकको अग्रता कायम राखेको छ।
दोस्रो स्थानमा रहेको आर्सनलको ६१ अंक रहेको छ।

