इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगालुरुले पहिलो हार व्यहोरेको छ।
राति सकिएको खेलमा बेंगालुरु गुजरात टाईटान्सविरुद्ध ८ विकेटले पराजित भएको हो।
पहिले ब्यटिङ गरेको बेंगालुरुले गुजरातलाई जीतका लागि १६९ रन बनाएको थियो। १७० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २ विकेट गुमाएर २ ओभर अघि नै खेल आफ्नो पक्षमा पार्यो।
आइपिएलको अंक तालिकामा दुवै टोलिको समान ४ अंक रहेको छ।

