बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ।

राति भएको खेलमा एथ्लेटिको मड्रिडलाई १-० गोलले हराउदै समग्रमा ५-४ गोलको जीतसंगै बार्सा फाइनलमा प्रवेश गरेको हो।

बार्सालाई जीताउन फेरान टोरेसले गोल गरे।

फाइनलमा बार्साले रियल मड्रिडसंग खेल्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile