इन्टर मायामीले कप्तान लियोनेल मेस्सीको गोलमा जीत निकालेको छ।

मेजर सकर लिगको खेलमा मायामी २-१ गोलले विजयी भएको हो।

मायामीको जीतमा रोवर्ट टेलर र मेस्सीले गोल गरे। मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेको केहि मिनेटमै गोल गरेका थिए।

जीतपछि मायामी लिगको शिर्ष स्थानमा उक्लिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile