विराट कोहलिको टोलि रोयल च्यालेन्जर्स बेंगालुरुले एमएस धोनिको टोलि चेन्नाई सुपर किंग्सलाई पराजित गरेको छ।
राति सकिएको खेलमा बेंगालुरुले चेन्नाईलाई ५० रनले पराजित गरेको हो।
चेन्नाईले जीतका लागि पाएको १९६ रनको लक्ष्य पछ्याउदा मात्र १४६ रन बनाउन सक्यो।
चेन्नाईका लागि रचिड रविन्द्रले ४१ रन बनाउदा एमएस धोनिले ३० रन बनाउन बाहेको अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

