बुटवल लुम्बिनी एफसीले घानाका स्ट्राइकर फिलिप्स अजा लाई नेपाल सुपर लिगका लागि अन्तिम विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ।
क्लबले यस सिजनका लागि निम्न विदेशी खेलाडीहरूलाई टोलीमा समावेश गरेको छः
टमरा एजीकेएल (मिडफिल्डर) – नाइजेरिया एडम मिट्टर (डिफेन्डर) – बेलायत केन्ता हारा (मिडफिल्डर) – जापान नथेन माभिला (डिफेन्डर) – बेलायत फ्रैंक रोस (विंगर) – स्कटल्याण्ड फिलिप्स अजा (फरवर्ड) – घाना

