इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदरवादले लखनौउलाई जीतका लागि १९१ रनको लक्ष्य दिएको छ।
लखनौउले टस जीतेर फिल्डिङ रोजेको थियो।
हैदरावादका लागि ट्राभिस हेडले ४७ रन बनाउदा नितेस रेड्डिले ३२ रन बनाउदा अंकित बर्माले ३६ रन बनाए। त्यस्तै हेन्रिक क्लासन २६ रनमा रन आउट भए।
लख्नौका लागि स्रादुल ठाकुरले सर्वाधिक ४ विकेट लिए।

