पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

राति भएको खेलमा डेनमार्कलाई ५-२ को कमब्याक जीत निकाल्दै समग्रमा ५-३ को जितसंगै पोर्चुगल सेमिफाइनलमा पुगेको हो ।

पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिनकाओले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, गोन्सालो रामोसले १-१ गोल गरे ।

डेनमार्कका रासमस क्रिस्टेनसेन र क्रिस्चियन एरिक्सनले १-१ गोल गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile