जिम्बावेकी क्रिस्टी कोभेन्ट्री बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को अध्यक्षमा निर्वाचित भएकी छन् ।

उनी आईओसीको अध्यक्ष बन्ने पहिलो महिला र अफ्रिकी महादेशकी पहिलो व्यक्ति हुन् ।

४१ वर्षीया उनले ओलम्पिकमा पौडीबाट दुई स्वर्ण जितेकी थिइन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile