राष्ट्रिय महिला फुटबल प्रतियोगिताको बुधबार एपीएफ क्लबले गोल वर्षा गर्दै सानदार जितसहित फाइनल यात्रा तय गरेको छ ।

एपीएफले घरेलु टोली भरतपुर–२४ लाई ११–० ले हरायो ।

एपीएफले उपाधिका लागि बिहीबार हुने रौतहट फुटबल क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग शनिबार खेल्नेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile