युगान्डामा सम्पन्न महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सहभागी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ ।
आयोजक युगान्डासहित नेपाल, हङकङ र नामियिासम्मिलित सिरिजमा लिगचरणमा चौथो भएको थियो ।
तेस्रो स्थानका लागि हङकङ र नेपालबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।

