प्रिमियर लिग फुटबलमा म्याचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ।

राति भएको खेलमा युनाइटेडले सिटीलाई ३-० गोलले हराएको हो।

जीतपछि युनाइट‍ेडको २९ खेलमा ३७ अंक रहदा रेलिगेसन जोनमा रहेको लेस्टरको १७ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile