स्पेनिस ला लिया फुटबलमा लिग लिडर बार्सिलोनाले शानदार कमब्याक जीत निकालेको छ।

राति भएको खेलमा बलियो टोलि एथ्लेटिको मड्रिडको मैदानमा २ गोलले पछि परेको अवस्थाबाट बार्साले ४ गोल गरेको हो।

जीतपछि लिग लिडर बार्साको २७ खेलमा ६० अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile