काठमाडौँ । फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा आयोजन हुने फोर नेसन्स कपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा ३९ खेलाडी बोलाइएको छ।
मख्य प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएलगतै उनले आफ्नो प्रारम्भिक टोलीमा ३९ खेलाडी बोलाएका हुन्।
प्रारम्भिक टोली: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राणा, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, रेणुका नगरकाेटे, विमला चौधरी, सरु लिम्बु, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता राणा मगर, सजनी थोकर, चन्द्र भण्डारी, रेणुका हमाल, सम्झना लावती, सावित्री किसन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुप्रिया चन्द्राङ, प्रदीपकुमारी, सेविका चौधरी, लिम्बु पाण्डक, मीना देउवा, पुष्पकुमारी खड्का, यशोधा शाही, ममता पुन, झुमा विश्वकर्मा।

