काठमाडौँ- उपाधि दाबेदारि टोलि लिभरपुलले प्रिमियर लिग फुटबलमा स्पष्ट ६ अंकको अग्रता बनाएको छ।

राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेलिगेसन जोनमा रहेको इपस्विच टाउनविरुद्ध ४-१ गोलको जीत निकालेको हो।

लिभरपुललाई जिताउन कोडि ग्याक्पोले २ गोल गर्दा मोहमद सलाह र डोमिनिकले १ गोल थपे।

जीतपछि लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलभन्दा १ खेल कम खेल्दै ६ अंकको अग्रता बनाउन सफल भएको छ। २२ खेलबाट लिभरपुलको ५३ अंक रहदा आर्सनलको २३ खेलबाट ४७ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile