काठमाडौँ- प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यान्चेस्टर सिटीले अर्को बलियो प्रतिद्वन्धि चेल्सीविरुद्ध सहज जीत निकालेको छ।

राति सिटीको घरेलु मैदानमा भएको खेलमा चेल्सी १-३ गोलले पराजित भएको हो।

सिटीलाई जिताउन फिल फोडेन,अर्लिङ हालान्ड र ग्वार्डिओलले समान १-१ गोल गरे।

जीतपछि चेल्सी र न्युक्यास्चल युनाइटेडलाई पछि पार्दै सिटी शिर्ष चारमा फर्किएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile