काठमाडौँ- उपाधि दाबेदारि टोलिका रुपमा हेरिएको लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

राति भएको खेलमा फ्रेन्च क्लब लिलेविरुद्ध २-१ गोलको जीत निकालेको हो।

लिभरपुललाई जीताउन मोहमद सलाह र एलियटले समान १-१ गोल गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile