काठमाडौँ-थ्री स्टार क्लबले एन्फा यू-१६ यूथ लिगमा अर्को दाबेदारि टोलि नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लगाएको छ। थ्री स्टारक्लब लिगमा अझैपनि अपराजित रहेको छ।

एन्फा कमप्लेक्समा भएको ख‍ेलमा थ्री स्टार २-० गोलले विजयी भएको हो।

जीतपछि थ्री स्टार ५ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित पुलिस शिर्ष पाँचको लागि संघर्ष गरिरहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *