काठमाडौँ- लियोनेल मेस्सीले गोल गरेको खेलमा इन्टर मायामीले जीत निकालेको छ।
मैत्रीपूर्ण खेलमा मायामीले क्लब अमेरिकालाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।
एलिगेन्ट रंगशालामा भएको खेलमा दुवै टोलिले निर्धारित समय २-२ गोलको बराबरि खेलेको थियो।
मायामीको लागि कप्तान लियोनेल मेस्सी र थोमस अल्भारेजले गोल गरे।
मेजर सकर लिग नभएको अवस्थामा नयाँ सिजन सुरुवातको लागि टोलिहरुले तयारिका लागि यस्ता खेलहरु भइरहेका छन्।

