काठमाडौँ- उपाधि दाबेदारि टोलि एपिएफ एन्फा यू-१६ युथ लिगको शिर्ष स्थानमा उक्लिएको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा एपिएफले खुमलटारलाई ३-० गोलले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो। एपिएफ शिर्ष स्थानमा उक्लिदा चर्च बोइज भने दोस्रो स्थानमा झरेको छ। एक खेल कम खेलेको चर्चको १२ अंक रहदा एपिएफको १४ अंक रहेको छ।

एपिएफलाई जिताउन अविनास वाइबाले २ गोल गर्दा कप्तान तेन्जिङ शेर्पाले १ गोल थपे।

अंकविहिन रहेको खुमलटार पुच्छारबाट एक स्थान माथि रहेको छ। आर्मी लिगको पुच्छारमा रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile