काठमाडौँ- रियल मड्रिड स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

राति भएको खेलमा रियलले सेल्टा डे भिगोलाई हराउदै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

रियललाई जिताउन एन्ड्रिकले २ गोल गर्दा एम्बाप्पे,भिनि जुनियर र भालभार्डेले समान १-१ गोल गरे।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *