काठमाडौँ- उपाधि दाबेदारि टोलि आर्सनल एफए कपबाट बाहिरिएको छ।

राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्धी म्यानचेस्टर युनाइटेडले आर्सनललाई पेनाल्टीमा पराजित गरेको हो।

निर्धारित र थप गरिएको समय दुवै टोलिले १-१ गोलको बराबरि खेलेका थिए। ग्याब्रियल म्याग्नेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर, युनाइटेडका लागि ब्रुनो फर्नानडेजले बराबरि गोल फर्काउदै खेल पेनाल्टीमा पुर्याए।

पेनाल्टीमा युनाइटेड ५-३ गोलले विजयी बन्यो।

जीतपछि यसनाइटेड प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *