काठमाडौँ- ह्यारि केनले गरेको एकमात्र गोलमा वार्यन म्युनिखले बुन्डेसलिगामा जीत निकालेको छ।

१६औ चरणको खेलमा ग्लाडबाचको घरेलु मैदानमा वार्यन केनको पेनाल्टी गोलमा १-० गोलले विजयी बन्यो। जीतपछि लिग लिडर वार्यनले शिर्ष स्थानमा ४ अंकको स्पष्ट जीत निकालेको छ।

वार्यनको १६ खेलबाट ३९ अंक रहदा दोस्रो स्थानमा रहेको वार्यन लिभरकुसेनको ३५ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *