काठमाडौँ- लिभरपुलले एफए कपमा शानदार जीत निकालेको छ।

तेस्रो चरणको खेलमा लिभरपुलले घरेलु मैदानमा एग्रिन्टन स्टान्लिलाई ४-० गोलले पराजित गरेको हो।

लिभरपुलको जीतमा डिएगो जोटा,किएजा, एलेक्जेन्डेरानोल्ड र जाएडन डानसले समान १-१ गोल गरे।

जीतपछि लिभरपुल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *