काठमाडौँ- विभागिय डर्बिमा नेपाल पुलिस क्लबविरुद्ध एपिएफ क्लबले महिला लिग फुटबलमा शानदार जीत निकालेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा एपिएफले पुलिसको पोष्ठमा ६ गोल गर्यो। जसमा कप्तान अनिता बस्नेतले सुन्दर ह्याट्रिक पुरा गरिन्।

त्यस्तै रेनुका नगरकोटेले १ गोल गर्दा सरु लिम्बुले २ गोल गरिन्।

