काठमाडौँ- उपाधि दाबेदारि टोलिका रुपमा हेरिएका संकटा क्लब र फ्रेन्डस क्लब कुपन्डोलले एन्फा यू-१६ युथ लिगको पहिलो भेटमा अंक बाढेका छन्।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको दिनको दोस्रो खेलमा दुवै टोलिबाट कुनै गोल हुन सकेन्।

फ्रेन्डसका गोलकिपर अर्यान थिङ खेलको प्लेयर अफ द म्याच घोषित भए।

यो नतिजापछि दुवै टोलिको १ जीत,१ पराजय र १ बराबरिसंगै समान ४ अंक पुर्याएको छ।

दुवै टोलिको पराजय चर्च बोइज युनाइटेडसंग भएको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *