काठमाडौं । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा महिला यु–१९ एसिया कप क्रिकेटमा नेपालले आजश्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

यो खेल नेपाली समयअनुसार बिहीबार बिहान ११ः४५ बजे सुरु हुनेछ।

एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो। भारत र नेपालले एकएक अंक बाँडेका हुन्।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन्। समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile