काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ। करिब तीन वर्षपछि हुने लिग माघ १३ गतेदेखि सञ्चालन हुनेछ।

सातदोबाटोस्थि एन्फा कम्प्लेक्समा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरु र क्लबका पदाधिकारीहरुबीचको संयुक्त बैठकले नयाँ मिति तय गरेको हो।

पछिल्लो पटक २०७८ फागुनदेखि चैतसम्म यो लिग भएको थियो। त्यसयता पटक-पटक लिगको मिति भए पनि रद्द हुँदै आएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile