काठमाडौँ- फाल्गुनन्द गाउँपालिकामा आयोजित अन्तरपालिका खुला भलिबल प्रतियोगिताको उपाधि फेदाप गाउँपालिकाले जितेको छ ।

फाइनलमा भोजपुरको आमचोक गाउँपालिकालाई ३–२ सेटले हराउँदै फेदापले उपाधि जितेको हो।

उपाधि संगै उसले १ लाख २५ हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता जितेको हो ।

उपविजेता भोजपुरले ७५ हजार पाये ।

फाल्गुनन्द गाउँपालिका–६ र ७ को संगमस्थल बसाँगुमा प्रत्येक वर्ष भाइटीकाको दिनदेखि हुने प्रतियोगिता त्रिवेणी क्लबले आयोजना गरेको हो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *