काठमाडौँ- आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएसंगै नेपालले स्कटल्यान्डसंग अंक बाढेको छ।

ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा आधिहुरीको सम्भावनासँगै खेल रद्ध गरिएको हो।

नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा मौसमका कारण खेल रोकिएको थियो । त्यसपछि मौसममा सुधार नआएपछि खेल रद्ध गरेको हो।

यो संगै नेपाल १२ खेलमा ६ अंकका साथ सातौं स्थानमा रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *