काठमाडौँ- नेपालमा आजबाट सुरु भएको महिला साफ फुटबलको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध भारत हावी बन्दै सहज जीत निकालेको छ।
त्रीपुरेश्वरस्तिथ दशरथ रंगशालामा भएको खेलमा भारत ५-२ गोलले विजयी बनेको हो।
यो जीतपछि समूह ए मा भारतले ३ अंक बटुलेको छ। पराजित पाकिस्तान अंकविहिन रहेको छ।