काठमाडौं- पोर्चुगल युइएफए नेसन्स लिगमा स्कटल्यान्डसँग बराबरीमा रोकिएको छ।

राति भएको खेलमा पोर्चुगल घरेलु टोली स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो।

यस खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि २०० खेल पुरा गरेका छन्।

यो बराबरीसँग जारी प्रतियोगितामा स्कटल्यान्डले पहिलो अंक जोडेको छ। चार खेलबाट एक अंक जोडेको स्कटल्यान्ड एक अंकसहित समूम ए १ मा पूछारमा छ। समान खेलबाट १० अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile